Sunday, July 22, 2007








बिद्रोह

शान्त नदिको किनारमा उभिएर
पानिको कल कल सुनिरहदा
अनायसै छाल ले गाजिदियो
हुत्यायो, बगायो: हन्दर् ठक्कर;
मुठी भरी श्वास सँगै माना भरी पानि
जिन्दगी दोभानको भुमरिमा भसिदियो I

पढाईको दोभानमा भासिएको म
शैछिक मुग्लानिमा बिदेसिएको म
खाइ न पाइ शैछिक भिक मागिरहदा
उत्तर्दाइ भनौदा हरुको उनुतर्दाइ जवाफहरु
आगोनै ओकल्ने तिता कहरहरु
हरेक दिन मरेर ब्झिदै छु म
२ बस्त्र लगाएर पनि सार्वजनिक चिरहरन गराउदै छु म I

कमैया मुक्तिको आवाज गुन्जिरहेको बेला
असमानताको bridgeford मा हुन्दुस्तानी बिस्फोट हुँदै गरेको बेला
शाहाबन्सी राजा लाई उल्टो लोप्प लगाइरहेका नेपालि उभिदै गरेको बेला
असमानताको आगो बल्न सक्छ अखिल भारतीय और्बिज्ञान सस्थान मा

परबाट चर्को आवाजमा मध्यए दिन मा मैनबती बालेर
प्ल्लेकार्ड बोकेका नेपालिहरु निस्कन सक्छन
बिद्रोह गर्नेछन चर्का आवाजमा भन्नेछन
सरकारी उदासिनताको मारमा मुङ्लान पसेका शैछिक भिकारीहरुलाई
असमानताका जेल हरु छम्य छैनन
समानतका तराजुमा ऐकातिर काम् अर्कातिर दाम्।।

No comments: