हिजो म र दिपेश जि सँग सगै बसेर कुरा कानी गर्दै थियौ कि ब्लग लाई नेपाली मा कसरी लेखेने भनेर। आज मैल आफ्नो सानो दिमाग लाई यता उता लगाएर तेस्को समाधान गरे दिपेश जि ।यो खासै गाह्रो काम रहेनछ ।यो सुचना क्रान्ति को समयमा जन्मेक हामी हरुलाई के को दुख्ह छ र?
तर मैले यो कुरा थाहा पाएको हुनाले तपाईंलाई पनि थाहा पाउनु छ भने केही बन्दो बस्त गर्नु पर्यो नि हैन र?
दिन भर थाकेर बल्ल बल्ल कोठा मा आए । थाकेर लखतरान छु म
हैरन छु म
यो ठाउँमा के गर्दै छु जस्तो लाग्छ मलाई त कैले कही ।
खाइ न पाई छालाको तोपी लाई भनेको एइ हो ।
दुनियाँ मा नभैको नियम छ यो ठाउँ म । पऋस्रम को अबहेलना भैरहेको बेला कसैले चुक्क पनि नबोल्ने हरुको बिचमा बसेर के गर्ने ।
भर्खर आको कोठा मा फेरी जाने बेला भो । धिक्कार छ यो जिन्दगी । कुकुर पनि आरमको निन्द्रा सुत्छ तर हाम्रो हालत के भएको होला?
ल आजलाई एत्ती मा नै चित भुजाउनु पर्यो नि/
No comments:
Post a Comment